आज:  | Mon, 25, Sep, 2023

नेपाल रेयूकाईले यूवालाई ग्राफिक डिजाइन तालीम दियो

२०७६, २३ असार सोमबार ०३:२८ मा प्रकाशित ( ४ साल अघि) ४१२०८ पाठक संख्या

रेयूकाई प्रधान कार्यालय जापान रहेको नेपाल रेयूकाईले नेपाल देशका बिभिन्न भागमा कार्यक्रम संचालन गर्दै आएकोछ सोही क्रममा एक समारोहका बिच ललितपुर महानगरपालिका वार्ड नं ४ का अध्यक्ष श्री नारायण केसीज्यूले को प्रमुख आतिथ्यमा आयोजित “ग्राफिक डिजाइन तालीमको समुद्घाटन गर्नु भएको छ तालिममा १५ जना युवाहरुको सहभागिता रहेकोछ ll

खबर एक्सप्रेस