प्रधानमन्त्रीज्यू गम्भीरतापुर्बक सोच्नूहोस त? मुलुकको प्रधानमन्त्री जस्तो मान्छेले कुनै पनि बिषयमा हल्काफुल्का टिप्पणी ग़र्ने जनतालाई होच्यायर खसालेर बोल्ने,छुद्र शब्दको प्रयोग,उडन्ते गफ राम्रो होइन मर्यादा सम्मको त ख्याल गर्नुपर्छ नि, जे गरेनी जे बोलेनी हुन्छ भन्ने हेपाहा प्रवृत्तिले राम्रो गर्दैन चाहे गुठी बिधयक होस् , चाहे मास्क लगाउने बिषय होस् , चाहे बिषादी परिक्षणको सवाल नै किन नहोस् ।
बिषादी मिसावटको तर्क
खोइ चिट्ठी कसले पठायो?
कसले पढ्यो ??
कहाँ छ ?? भनी सोधिमाग्ने सम्माननिय प्रमज्युलाई भारतिय दूतावासले पठायछः त ? यहाँ छ चिट्ठी