आज:  | Fri, 29, Mar, 2024

राष्ट्रियसभा सांसद तथा चर्चित लोक गायिका कोमल वलीको तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक भिडियो सहित

२०७६, २४ असार मंगलवार १५:४० मा प्रकाशित ( ४ साल अघि) ५४९५२ पाठक संख्या

बहुप्रतिभाशाली ब्यतित्व राष्ट्रियसभा सदस्य कोमल वली र उनकी बहिनी प्रज्ञा वली ‘शरद’ले यस वर्ष पनि तीजको गीत ‘छड्की तीलहरी’ युट्युब मार्फत सार्वजनिक गरेका छन् ।
हरेक वर्ष वली सिस्टर्सले मौलिकता झल्कने खालका तीज गीत दर्शक श्रोता माझ ल्याउने गरेका छन् । सार्वजनिक गीतमा संगीत÷शब्द एकनारायण भण्डारीको रहेको छ भने गायिका कोमल र प्रज्ञाले संयुक्त रुपमा अभिनय गरेका छन् । ब्यक्तिगत युट्यूव च्यानल कोमल वलीमा राखिएको गीतले राम्रो भ्यूज पाईरहेको छ । गीत तल राखिएकोछ ।

खबर एक्सप्रेस