आज:  | Sun, 02, Apr, 2023

६२ वर्षीया अामा पानीका लागी ४ घण्टा मरीहत्ते गर्छिन

२०७६, २६ असार बिहीबार ०२:०२ मा प्रकाशित ( ३ साल अघि) ३१३३१ पाठक संख्या

प्रधानमंत्रीले यो संबृधि नेपाल सुखी नेपाली भनिरहदा बनगाढा सल्यान ३ का ६२ वर्षीया अामा सहित गाऊले पिउने पानीको लागि ४ घन्टा लगायर पानी बोकेर पीऊन बाध्य छन बालूवाटारमा मिनिरल वाटर पिएर संबृधि नेपाल सुखी नेपालीको नारा लगायर हुंछ ? 

खबर एक्सप्रेस