आज:  | Fri, 03, Jul, 2020

६२ वर्षीया अामा पानीका लागी ४ घण्टा मरीहत्ते गर्छिन

२०७६, २६ असार बिहीबार ०२:०२ मा प्रकाशित ( ११ महिना अघि) ७९८८ पाठक संख्या

प्रधानमंत्रीले यो संबृधि नेपाल सुखी नेपाली भनिरहदा बनगाढा सल्यान ३ का ६२ वर्षीया अामा सहित गाऊले पिउने पानीको लागि ४ घन्टा लगायर पानी बोकेर पीऊन बाध्य छन बालूवाटारमा मिनिरल वाटर पिएर संबृधि नेपाल सुखी नेपालीको नारा लगायर हुंछ ? 

खबर एक्सप्रेस