सरकारले आयोजना गरेको नेशनल अवार्डको सर्बत्र तिब्र बिरोध भएकोछ सिनीयर कलाकारले अवार्ड कार्यक्रम बहिस्कार गरेका छन् मालिकको घरमा गएर रमाइलो गरीदिए जस्तो गरी केही सिनियर कलाकार नाचेका पनि थिए निकै भद्दा किसिमले संचालन भएको कार्यक्रमको सर्बत्र बिरोध भएकोछ हिजो रातीबाट देशभर भीषण बर्षा भैरहेकोले बाढि र पहिरोको कारण धेरै ठाऊमा जनधनको क्षति भै २०औ जना मृत्यु भएको देश डुबी रहेको समयमा दुःखी नभै राहत र उद्दार गर्ने समयमा रमाइलो गर्नु कतीको जायज हुन सक्छ अहिके तिब्र प्रस्न उठेकोछ भने कती कलाकारले सामाजिक सन्जालमा बिरोध जनाएका छन भने गएका कलाकार सरोज खनालले ३५ जनालाई ८*१० को कोठामा कोचेर राखे त्यो पनि मलाई त ट्ववाइलेटको कम्बोडमा यो नै अन्तिम भनी रोस प्रकट गरेका छन्