बिर्तामोड नगरपालिका वाड -१ बाणिज्य संघको पुर्ब पट्टि प्राय सधैं यस्तै दृश्य देखिन्छ। यो स्थानमा धेरै पटक सफाइ पनि नगरेको हैन तर बाणिज्य संघ र नगरपालिकाको ध्यानाकर्षण हुन जरुरी छः