आज:  | Thu, 01, Jun, 2023

प्रेमगित-३ मेरो डेब्यू सिनेमा हो

२०७६, २८ असार शनिबार १६:४९ मा प्रकाशित ( ३ साल अघि) ३७४५९ पाठक संख्या

नेपाली सिनेमा क्षेत्रमा चर्चित एक्सन डाइरेक्टर हुन हिमाल केसी उनै केसीको आज जन्मदिन पारेर प्रेमगित-३ को टिमले जन्मदिन मनायो l जन्मदिनको अवसरमा बोल्दै केसीले आफुले प्रेमगित-३ मा काम गर्न पाउनु गर्ब महसुश भएको बताय मेरो लागि चुनौती र अवसर हो म कुनै कसर बाँकी नराखी काम गर्छु किनकी यो मेरो डेब्यू सिनेमा झै हो भन्दै यो चुनौतीलाई मैले अवसरको रुपमा लिनेछु भनी बताए l प्रेमगित-३ ले नेपाली सिनेमा क्षेत्रलाई नयाँ उचाईमा पुर्याउने कुरा ब्यक्त गर्दै आफु एकदम उत्साहित भएको बताय l 

खबर एक्सप्रेस