आज:  | Thu, 28, Sep, 2023

पत्रकारलाई अौलो ठड्याउदै मन्त्री महासेठले भने क्यामरा बन्द गर्नुस्

२०७६, ३० असार सोमबार ०३:४१ मा प्रकाशित ( ४ साल अघि) ३४४८० पाठक संख्या

नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्रालयमै आयोजना भएको नेपाली कांग्रेस नुवाकोटले अवरुद्ध काठमाडौं–नुवाकोट सडक सञ्चालनका लागि ज्ञापन पत्र बुझाउने कार्यक्रममा थियो पुगेका सञ्चारकर्मीलाई भिडियो खिच्न रोक लगाए आफ्नो कार्यकक्षबाट प्रवेश गर्ने बित्तिकै उनले बडो आक्रामक शैलीमा क्यामेरातर्फ औंलो ठड्याउँदै क्यामेरा बन्द गर्न भने उनको रबाफ यस्तो थियो कि म राजा तिमीहरु रैति भन्ने स्वभावमा उत्रेका मन्त्रीको अहिले सर्बत्र बिरोध भै रहेकोछ 

खबर एक्सप्रेस