आज:  | Fri, 01, Dec, 2023

नेपाल रेयूकाईले बाढी पिडितबाट परिवारलाई राहत बितरण गरेकोछ:

२०७६, ३० असार सोमबार १५:३० मा प्रकाशित ( ४ साल अघि) ३६५६७ पाठक संख्या

नेपाल रेयूकाईको आयोजनामा रेयूकाई विराटनगरद्वारा वडा न १२ का बाढी पिडितबाट विस्थापित परिवारलाई स्थानिय लिडर्सको उपस्थीतीमा राहत वितरण कार्यक्रम सम्पन्न गरेकोछ नेपाल रेयूकाईले निरन्तर रुपमा यस्ता बिपती पर्दा सहयोगी हातहरु बढाउदै अाईरहेकोछ l प्रधान कार्याल जापान रहेको नेपाल रेयूकाईले सामाजिक कार्य निरन्तर संचालन गर्दै अाइरहेकोछ : 

खबर एक्सप्रेस