पूर्वराजा ज्ञानेन्द्र शाहबाट बाढी पहिराेले पुर्याएको क्षति प्रति दुख व्यक्त गर्दै मौसमी बर्षा संगै देशका बिभिन्न भागमा आएको बाढी पहिरोको प्रकोपले धेरै जनधनको क्षति भएकोमा आफुलाई निकै दुख लागेको उनले बताएका छन प्राकृतिक प्रकोप र मानवीय संवेदनाको यो घडीमा तिम्रो र मेरो भन्ने संकिर्ण सोचबाट माथी उठेर सबैले लोकहितकारी काममा लाग्न आग्रह गर्नुभएकोछ l प्राकृतिक विपद्को समयमा सबै प्रती सहानुभूति राख्दै बिपद ब्यबस्थापनको प्रभावकारी कामको अपेक्षा समेत व्यक्त गरेका गर्नुभएकोछ :