आज:  | Tue, 26, Sep, 2023

बलिवुडकी चर्चित नायिका अमिशा पटेल नेपालमा

२०७६, ३१ असार मंगलवार ०६:०४ मा प्रकाशित ( ४ साल अघि) ३२०४४ पाठक संख्या

बलिवुडकी चर्चित नायिका अमिशा पटेल भैरहवामा हुने कार्यक्रमको लागि नेपाल आएकी छिन् उनीले सामाजिक सन्जालमा लेख्दै आफु नेपाल आउन पाएकोमा निकै खुशी भएको जानकारी दिएकी छिन् 

खबर एक्सप्रेस