आज:  | Sun, 24, Mar, 2024

नायिका साम्राज्ञी शाह को यस्तो यस्तो फोटो लिक् भएको छ..

२०७६, ४ श्रावण शनिबार ०४:०२ मा प्रकाशित ( ४ साल अघि) ३४०३४ पाठक संख्या

अभिनेत्री साम्राज्ञी आर एल शाह अभिनित चलचित्र ‘मारुनी’ प्रदर्शनको तयारीमा रहेको छ । उक्त चलचित्रको काम सकेर साम्राज्ञी अहिले इण्डोनेसियामा होलिडे मनाईरहेकी छिन् ।

होलिडे मनाउन इण्डोनेसिया पुगेकी साम्राज्ञीको इण्डोनिसियाबाट प्रेमी सँगको यस्तो तस्बिर सार्वजनिक भएको छ कि जुन नेपाली समाजले पचाउन सक्दैन । होलिडे मनाउन इण्डोनेसिया गएकी साम्राज्ञीले आफ्नो प्रेमी सँग बिचमा अर्धनग्न अवस्थामा रोमान्स् गरिएको तस्विर खिचीएको छ ।

उनी आफ्नो प्रेमी सँग संबेदनशिल अंगमा चुम्बन गरिरहेको तस्बिर सार्वजनिक भएको हो । तस्बिरमा साम्राज्ञी र उनको प्रेमी ओठमा र छातीमा चुम्बन गरिरहेको देख्न सकिन्छ । यो तस्बिर साम्राज्ञी आँफैले आफ्नो इन्स्टाग्रमको स्टोरीमा राखेकी थिईन् । अहिले भने ति तस्बिर हटाइएको छ ।

खबर एक्सप्रेस