आज:  | Sun, 26, Mar, 2023

छवि र शिल्पालाई पक्राउ गर्न खोजी तिब्र

२०७६, ८ श्रावण बुधबार १६:५१ मा प्रकाशित ( ३ साल अघि) ३२९५० पाठक संख्या

चलचित्र निर्माता छवि ओझा र उनकी तेश्रो श्रीमती एवं मोडल अभिनेत्री शिल्पा पोखरेलविरुद्ध जिल्ला अदालत काठमान्डौले पक्राउ पुर्जी जारी गरेकोछ, सुनसरी जिल्ला धरान नगरपालिकाकी ५३ वर्षीया हेमा ओझाले छविको पूर्वपत्नीले कालिमाटी प्रहरी परिसरमा उनीहरुविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । त्यसैका आधारका छवि र शिल्पा विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले पक्राउ पुर्जी जारी भएलगत्तै उनीहरुको खोजी सुरु गरिएको बताए 

खबर एक्सप्रेस