आज:  | Mon, 04, Dec, 2023

योगेश भट्टराई पर्यटन, नागरिक तथा उड्ययन मन्त्री नियुक्त

२०७६, १५ श्रावण बुधबार १४:५२ मा प्रकाशित ( ४ साल अघि) ३५१६० पाठक संख्या

नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराई मन्त्री बन्ने भएका छन्। बालुवाटार स्रोतका अनुसार उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन, नागरिक तथा उड्ययन मन्त्री नियुक्त गरेका हुन्। आज दिउँसो ४:३० बजे सपथ लिनेछन्।
मन्त्रिपरिषद नै फेरबदल गर्ने चर्चा पनि चलिरहेको छ तर आज भने भट्टराईले मात्र मन्त्रीको सपथ लिने बालुवाटार स्रोतले जनाएको छ।

खबर एक्सप्रेस