आज:  | Tue, 06, Dec, 2022

सुदुरपश्चिमको बझाङ्गमा एयरपोर्ट बन्दै

२०७६, १८ भाद्र बुधबार २२:०४ मा प्रकाशित ( ३ साल अघि) १५०९४ पाठक संख्या

सुदुरपश्चिमको बिकट क्षेत्र बझाङ्गमा एयरपोर्ट बन्ने क्रममा छ अहिलेको गतिमा काम भय छिटै प्लेन चढ्न पाउनेमा स्थानीय नागरिकहरु आशाबादी छन् । यो एयरपोर्ट बने पर्यटन बर्ष २०२०लाई सहयोग हुनेछ । यो एयरपोर्ट बने पर्यटन बर्ष २०२०लाई सहयोग हुनेछ ।

खबर एक्सप्रेस