नेपाल कृषि प्रधान देश भएता पनि कृषिमा भने जती पहुच नपुगेका कारण कृषकले खासै बैज्ञानीक तरिकाले काम गर्न नपाएको ब्यापक जनगुनासो छ l यसै बिच कृषकको समस्यालाई मध्यनजर गरी अर्गानिक कृषिमा योगदान दिने हिसाबले स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लि. ले आफ्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न भएकोछ l साधारण सभाबाट आगामी कार्यकालको लागि श्री भरतराज ढकाल, श्री सिताराम काफ्ले, श्री तुलसी राम ढकाल र मोहन बस्नेत संचालक निर्बाचित हुनु भएका छन् l