आज:  | Sun, 02, Apr, 2023

त्रिभुवन विमानस्थलको आन्तरिक यात्रुका सामान अब बेल्टबाट आउने

२०७६, २० भाद्र शुक्रबार २३:२२ मा प्रकाशित ( ३ साल अघि) १२८१६ पाठक संख्या

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा जहिले पनी यात्रुले आफ़नो सामान लिदा तानातान गर्नुपर्ने अवस्था थियो तर अब त्यो स्थितिको अन्त गर्दै नव नियुक्त पर्यटन मंत्रीले कन्भेअर बेल्ट सञ्चालनको उदघाटन गर्दै उक्त समस्याको समाधान गरेका छन।

अब विमान अवतरण भएपछि यात्रुहरूले आफ्नो सामान सहज तरिकाले लिन सक्नेछन l 

खबर एक्सप्रेस