आज:  | Mon, 25, Sep, 2023

क्लिन सुर्खेत ग्रिन सुर्खेत अभियानको आज ६२औं हप्ता

२०७६, २१ भाद्र शनिबार १०:५७ मा प्रकाशित ( ४ साल अघि) १९६३२ पाठक संख्या

क्लिन सुर्खेत ग्रिन सुर्खेत अभियानको आज ६२औं हप्ता को कार्यक्रम बीरेन्द्रनगर ६ स्थित बिरेन्द्रचोक देखि राममन्दिर अगाडि सम्म सफाई अभियान संचालन गरी समापन भएकोछ पछील्लो चरण यो अभियानले सुर्खेत सफाइ अभियानलाई योगदान पुर्याउदै आएकोछ अभियानले आफ्नो सामाजिक सन्जालमा सहभागि सबैलाई आभार प्रकट गरेकोछ 

खबर एक्सप्रेस