आज:  | Thu, 18, Apr, 2024

चन्द्रयान-२ को मिशन अन्तिम अवस्थामा पुगेर असफल भयो

२०७६, २१ भाद्र शनिबार २२:५७ मा प्रकाशित ( ४ साल अघि) २६१८६ पाठक संख्या

चन्द्रयान-२ को मिशन अन्तिम अवस्थामा पुगेर असफल भयो त्यसका प्रमुख बैज्ञानिक के सिवन रुनु रोय त्यो बेला भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदार मोदीबाट उनलाई ढाडस दिदै आफु पनि भाबुक भए, प्रधानमन्त्रीले प्रमुख बैज्ञानिकलाई भाबुक भएर थपथपाएको भिडियो विभिन्न भारतीय संचारमाध्यममा सार्वजनिक भएको थियो। मोदीले भावुक शिवनलाई हौसला दिइरहेको भिडियो अहिले भारतीय समाजिक सञ्जाल प्रयोगकर्तामाझ भाइरल भइरहेको छ ।

खबर एक्सप्रेस