आज:  | Wed, 27, Mar, 2024

नेपाल रेयूकाईद्धारा बिर्तामोडमा एकदिने उद्घोषण तालिम सम्पन्न

२०७६, २१ भाद्र शनिबार २३:१२ मा प्रकाशित ( ४ साल अघि) १९८८४ पाठक संख्या

नेपाल रेयूकाईले बिभिन्न क्षेत्रमा सामाजिक कृयाकलाप मार्फत समाज बिकासमा योगदान दिदै अाइरहेकोछ नेपाल रेयूकाई पूर्व क्षेत्र इकाई समिति तथा नेपाल रेयूकाई बिर्तामोड समितिद्धारा एकदिने उद्घोषण तालिम कार्यक्रम आज बिर्तामोडको मारवाडी सेवा समितिको हलमा सम्पन्न गरेकोछ। बरिष्ट प्रशिक्षक बिरेन्द्र कुमार शाहले प्रशिक्षण दिएको तालिममा २१ जनाको सहभागी रहेको थियो तालिमका सहभागीहरुले उद्घोषण तालिमले आफुहरुमा थप उर्जा मिलेको बताएका छन्। नेपाल रेयूकाईले यस्ता सामाजिक कार्यक्रमहरू पनि निरन्तर संचालन गर्दै अाइरहेकोछ, नेपाल रेयूकाईको प्रधान कार्यालय जापानको टोकियोमा रहेकोछ l 

खबर एक्सप्रेस