अर्जुनधारा सरसफाइ अभियानको आज ५० अौ हप्ता पुरा भएकोछ आजको अभियानमा सफाइ सँगै स्वास्थ्यको लागी/सबैको लागी भन्ने अभियान सहित डेंगु रोगबाट बच्न आफ्ना वरीपरी रहेका पानी जम्ने खाल्डाखुल्डिहरु पुरौं र बाहिर फालिएका टायरहरुमा पानी जमीरहेको हुन्छ सफा गरी राखौं भन्ने नारा सहित उक्त कार्य गर्दै साबधानी अपनाउन अभियान संचालन गरेको अभियन्ता बिस्णु आचार्यले बताउनु भयो ।