आज:  | Thu, 28, Sep, 2023

नेपाल-भारत पेट्रोलियम पाईप लाईनको उद्घाटन

२०७६, २४ भाद्र मंगलवार २२:१८ मा प्रकाशित ( ४ साल अघि) ३३०३२ पाठक संख्या

नेपाल र भारतका प्रधानमन्त्रीले एकैसाथ आज नेपाल-भारत पेट्रोलियम पाईप लाईनको औपचारकि रुपमा उद्घाटन गर्नु भएकोछ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली  र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो  कलबाट स्वीच थिचेर पाइपलाइनको शुभारम्भ गर्नुभएकोछ। 

पाइपलाइनबाट आएको तेललाई भारतीय आयल कर्पोरेशनका कार्यकारी निर्देशक जेपी सिन्हाले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई हस्तान्तरण गर्नुभएको थियो। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरे नेपाली भाषामा टूईंट

खबर एक्सप्रेस