पाल्पा बूटवल सड़क खण्डको सिद्धार्थ राजमार्गको सिद्धबाबा आसपासमा दुईवटा जिप पहिरोमा पुरिएका छन भने एक जनाको घटनास्थलमा मृत्यु भएकोछ भने प्रहरीले चारजनालाई उदार गरेकोछ । मृत्यु हुनेमा रुपन्देहीका चालक कमल परियार रहेका छन। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दोभान नजिकै खसेको पहिरोले लु१ ज २६१७ र ५१३८ नम्बरको जिप पुरेकाे हो विस्तृत विवरण आउन बाँकी ।