आज:  | Fri, 24, Mar, 2023

नेपालगन्जको बिपि चोकमा टायर बाल्दै, चक्काजाम र जुलुस प्रदर्शन शुरु

२०७६, २७ भाद्र शुक्रबार १३:३९ मा प्रकाशित ( ३ साल अघि) १६६०२ पाठक संख्या

हिजो नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला माथी भएको आक्रमणका दोषीलाई यथासिघ्र कार्वाहीको माग गर्दै नेपाली कांग्रेस बाकेले आन्दोलन शुरु गरेकोछ। बाँके कांग्रेस सभापतिसहित अन्य कार्यकर्ता माथि भएको सांघातिक आक्रमणको बिरोधमा अहिले नेपालगन्जको बिपि चोकमा टायर बाल्दै, चक्काजाम र  जुलुस प्रदर्शन शुरु भयकोछ l यसै बिच आफ्नो गृह जिल्ला नेपालगन्ज रहेका नेपाल सरकारका शहरी बिकास मन्त्री मोहमद इस्तियाक राईले सभापतीको स्वास्थ्य लाभको कामना गर्दै दोसीलाई कार्बाही गर्न निर्देशन दिएका छन् 

खबर एक्सप्रेस