आज:  | Mon, 25, Sep, 2023

बागमती सफाइ अभियन्ताहरुको बिहानी एक्सन

२०७६, २८ भाद्र शनिबार ११:१९ मा प्रकाशित ( ४ साल अघि) २७०१३ पाठक संख्या

बागमती सफाइ महाअभियान बिगत ७ बर्षदेखी संचालनमा छ करीब ८० प्रतिशत फोहोर ब्यबस्थापन भै सकेको अवस्थामा निजी फोहोर संकलन गर्ने सस्थाहरुको लापर्बाहीका कारण बागमतीको किनारमा फोहोर संकलन केन्द्र राखेर अभियानलाई चुतौती दिईरहेका छन् l  

ललितपुर मनपा वडा न. १० को कुपोन्डोलपुल नजिक बागमती किनारमा महिला बातावरण समुह भन्ने सस्थाले जथाभावी सडकमा फोहोर फाल्ने गरेकोमा त्यस बारे संचालक अन्जु शाहसँग बुझ्न खोज्दा पटक पटक फोन गर्दा पनि फोन रिसिभ हुन सकेन त्यो बारे अभियन्ताहरुको भनाई बुझ्दा महिनौ देखी फ्लोअप गर्दा पनि कतै सुनुवाई नभएको गुनासो गरे l 

खबर एक्सप्रेस