दैलेखको गुराँस गाउँपालिकाले गुराँस संरक्षण अभियानलाई तिब्र बनाउने बताउदै आएपनी हालसम्म कुनै ठोस निती बनाउन सकेको छैन अझ र बन जङल क्षेत्रमा खुल्ला रुपमा बस्दै आएको लोपन्मुख राउटे समुदायले आफुखुशी गुराँसका रुख कटान गर्दै आएकोले अहिले उक्त क्षेत्रमा गुराँसका रुख नासीदै आएको स्थानिय बताउछन् अब उनीहरुको बैकल्पिक ब्यबस्था नभए केही बर्ष मै गुराँसको रुखहरु बिनास हुने निस्चित भएकोले यसमा ध्यान दिन आवस्यक रहेको छ गाऊँ पालिकाले पनी ठोस कार्यबिधी नबनाउदा सम्म उक्त क्षेत्रक गुराँस लोप हुने निश्चित छ अहिले यो क्षेत्रमा बिभिन्न प्रजातीका गुराँस पाईन्छ।
तस्बिर : बीसीजी टोपको पेजबाट साभार