प्रधानमन्त्री केपी शर्मा ओलीबाट सिंहदरबार परिसरमा निर्माण हुने संघीय संसद भवनको अहिले शिलान्यास गरेका छन् ।
सिंहदरबारको पुतली बगैंचामा निर्माण हुने संघीय संसद भवनको लागत ९ अरब ६० कराेड हुनेछ l
लामो समयदेखि संसद भवनविहीन रहँदै आएको थियो भने लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको थियो