आज:  | Thu, 28, Sep, 2023

सिनेमा क्षेत्रमा अर्को गोविन्द केसी जन्मने

२०७६, ३ आश्विन शुक्रबार २२:४२ मा प्रकाशित ( ४ साल अघि) ४९८१८ पाठक संख्या

खबर एक्सप्रेस संवाददाता
आज पत्रकार सम्मेलनगरी नेपाली चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक भयो। कार्यक्रममा चलचित्रका निर्माता दीपकराज गिरीले नेपाली चलचित्र क्षेत्रमा हुने राजनीति र यसले नेपाली सिनेलाई पारेको असरबारे बोल्दै अहिलेको हिसाबले नेपाली बजारमा नेपाली सिनेमा रिलिज गर्न नसक्ने भन्दै अब आफु सिनेमा क्षेत्रको अर्कों गोविन्द केसि बन्ने बताय । ऊनले भने नेपालमा विदेशी सिनेमाको सेन्सर रातारात हुन्छ भाषा हिन्दी अंग्रेजी जे भय पनी हुने तर बिदेशमा हाम्रो सिनेमाको सेन्सरको लागि अनेकौ बितन्डा समस्या झेल्नु पर्छ भाषा हिन्दी अंग्रेजी चाहीने भन्दै दुःख व्यक्त गरे अझ भारतबाट आऊने सिनेमा रातारात तुरुन्तै सेन्सर भएर हलमा लाग्छ हामी कुन देशको हो कि हामी राज्यका हौ भन्दै कड़किय । ऊनले भने अब एउटा ठुलो क्रान्ति गर्न जरुरीछ म त्यो क्रान्ति गर्छु भन्दै यी कुप्रथाको अन्त गर्न ज़रूरीछ नभय अब नेपाली सिनेमा क्षेत्र नै डुब्ने बताय । आज ऊनले आफ़नो सिनेमाको क़ुरा भन्दा पनी सिनेमा क्षेत्रको बिकृति बारे धेरै बोले
‘छ माया छपक्कै’को ट्रेलर

खबर एक्सप्रेस