२०७६, ४ आश्विन शनिबार २२:४८ मा प्रकाशित (
३ साल अघि)
१३९५१ पाठक संख्या
चितवन सफ़ाई अभियानका अभियन्ताहरूको सक्रियतामा जनचेतनामूलक अभियान गर्दै महिला एबं बालबालिकाको पहलमा हुँदै आएको सरसफाइ अभियान आज बिशेष गरी डेङ्गु बिरामीका कुरुवालाई नै डेङ्गु लाग्न सक्ने भएकाले अस्पताल क्षेत्रको सरसफाइ सम्पन्न भयो।
श्रोत: आरती घिमिरे