धुर्मुस सुन्तली फाउनडेशनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानको काम निरन्तर जारी रहेको बताय अहिले डि.पि.आर. बन्न अन्तिम चरणमा रहेको बताउदै धुर्मुसले निर्माण कार्य तिब्र गतीमा अगाडि बढाउने बतायका छन् हामीले त्यसअघि गर्नुपर्ने तयारीहरु गरिरहेकाछौं भन्दै सहयोगी सबैलाई धन्यवाद दिएका छन्।