आज:  | Mon, 25, Sep, 2023

अभिनेत्री केकी अधिकारीको सवार गाडी दुर्घटना सबै शकुशल

२०७६, ५ आश्विन आईतवार २०:०६ मा प्रकाशित ( ४ साल अघि) १५४३९ पाठक संख्या

अभिनेत्री केकी अधिकारीको सवार गाडी दुर्घटनामा परेकोछ गीतको छायाँकनको लागी रौतहट जाने क्रममा दुर्घटनामा परेकी हो बा २० च ५४१० नम्बरको स्कोर्पियो गाडी रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको थियो तर ऊनी लगाएत टीम भने सकुशल रहेका छन् आफ़नो फेशबुक पेजमा status लेख्दै सो को जानकारी गरेकी दिएकी छन् ।

दुर्घटनामा परेको गाडी

खबर एक्सप्रेस