काठमाण्डौ मनामैजू ७ स्थित मदन आस्रित विश्राम स्थलको वर पिपलको बोटहरू रहस्यमय तरिकाले काटीएका छन् । केही समय पहिला राष्ट्पति बिद्यादेवी भण्डारीबाट यो विश्राम स्थलको उद्घघाटन भएको थियो । मदन आस्रित विश्राम स्थलको वरपिपलको बोटहरू कस्ले र किन काटेको हो भन्दै दोषीलाई कडा कार्बाहीको माग गरेका छन् ।