आज:  | Thu, 02, Feb, 2023

मदन आस्रित विश्राम स्थलको वरपिपलको बोटहरू रहस्यमय तरिकाले काटीए

२०७६, ६ आश्विन सोमबार ०९:३२ मा प्रकाशित ( ३ साल अघि) १२४६३ पाठक संख्या

काठमाण्डौ मनामैजू ७ स्थित मदन आस्रित विश्राम स्थलको वर पिपलको बोटहरू रहस्यमय तरिकाले काटीएका छन् । केही समय पहिला राष्ट्पति बिद्यादेवी भण्डारीबाट यो विश्राम स्थलको उद्घघाटन भएको थियो । मदन आस्रित विश्राम स्थलको वरपिपलको बोटहरू कस्ले र किन काटेको हो भन्दै दोषीलाई कडा कार्बाहीको माग गरेका छन् । 

खबर एक्सप्रेस