आज:  | Fri, 01, Dec, 2023

राष्ट्रपतीको जापान भ्रमण तय

२०७६, ६ आश्विन सोमबार १५:०६ मा प्रकाशित ( ४ साल अघि) १४६९५ पाठक संख्या

राष्ट्रपती बिद्या देवी भण्डारी आगामी कार्तिक पहिलो साता भित्र जापानका राजा नरुहितोको निमन्त्रणामा औपचारिक भ्रमण गर्ने भएकी छिन अहिले राष्ट्रपतीको भ्रमणबारे परराष्ट्र मन्त्रालय तयारीमा जुटेको छ । यो भ्रमणले दुई देश बिचको सम्बन्ध अझ प्रगाढ हुनेमा केन्द्रित हुनेछ । 

खबर एक्सप्रेस