आज:  | Fri, 22, Mar, 2024

बृक्षारोपण कार्यक्रम सम्पन्न

२०७६, ६ आश्विन सोमबार २३:४९ मा प्रकाशित ( ४ साल अघि) १५४३९ पाठक संख्या

ललितपुर महानगरपालिका वडा नं. २ को झम्सीखेलमा वडा कार्यालय र स्थानिय बासिन्दाहरुको संयुक्त आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बृक्षारोपण कार्यक्रम सम्पन्न भयको छ।माननिय पम्फा भुषालको प्रमुख आतिथ्यतामा माननिय जिबनराज खड्काको  उपस्थितिमा कार्यक्रम संपन्न भयो । बृक्षारोपण कार्यक्रममा प्रहरी प्रभाग सानेपा,सामुदायिक सेवा केन्द्र सानेपा,सामुदायिक प्रहरी सेवा केन्द्र सानेपा,झम्सीखेल महिला समुह, झम्सीखेल युबा क्लब,सशस्त्र प्रहरी बल तथा ललितपुर महानगरपालिका वडा न. २ लगायत ८० जना स्थानिय बासिन्दाहरुको सहभागिता रहेको थियो ।

खबर एक्सप्रेस