आज:  | Tue, 26, Sep, 2023

नेपाली भेट्रान्स टेनिस खेलाडि कमल थापाले चुमे उपाधि

२०७६, ८ आश्विन बुधबार १७:४१ मा प्रकाशित ( ४ साल अघि) १६४९३ पाठक संख्या

पोखरामा संचालन भैरहेको आई टि एफ सिनियर टेनिस प्रतियोगिताको ५५ भन्दा बढी उमेर समुहकाे एकल प्रतिस्पर्धाको फाईनल खेलमा नेपाली भेट्रान्स टेनिस खेलाडि कमल थापाले सिङगल्स र डबल्स दुवै खेलमा प्रथम हूनूभयको छ । कास्की टेनिस संघ आयोजक रहेको उक्त खेलमा सिङ्गल्समा भारत मुम्बईका संजय कुमारलाई ६-३ र ६-२ को सोझो सेटमा हराएर सँगै उपाधी चुम्न सफल हुनुभएको छ ।

 

खबर एक्सप्रेस