आज:  | Tue, 16, Apr, 2024

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको त्यो एक मिनेट

२०७६, ९ आश्विन बिहीबार ०९:०५ मा प्रकाशित ( ४ साल अघि) १४०७५ पाठक संख्या

त्यो एक मिनेट तस्बिर खिच्ने समयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भलाकुसारी गर्न भ्याए र अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले पनी नेपालको बारे जिज्ञासा राख्नु भयो मैले अलिकति नेपालको अवस्था बारे बताएँ, उहाँले आपसी सहयोग र सहकार्य गर्न अमेरिका तयार रहेको सुनाउनु भयो भन्दै मन्त्री ज्ञवालीले जानकारी दिएका छ्न प्रधानमन्त्री केपी ओली सहभागी नभएका कारण ज्ञवालीले ट्रम्पलाई भेट्न गर्न पाएका हुन्।

अमेरिकाले उच्चस्तरीय सम्बोधन भएको दिनमा बिभिन्न देशबाट आएका टोली नेताको स्वागतका लागि रात्रिभोज दिने चलन रहदै आएको छ। त्यही अवसर मन्त्री ज्ञवालीले पाएका हुन हुँ। यसपटक १ सय ९० भन्दा बढी मुलुकको सहभागिता रहेको छ । राष्ट्रसंघको ७४ औं महासभाको बैठकमा नेपालले शुक्रबार सम्बोधन गर्ने पालो परेको छ।

खबर एक्सप्रेस