आज:  | Tue, 26, Sep, 2023

दैलेखमा बिद्यालय भवन निर्माण सम्पन्न ।

२०७६, ९ आश्विन बिहीबार १४:५८ मा प्रकाशित ( ४ साल अघि) १५२२२ पाठक संख्या

नेपाल सरकार कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको २०लाख बजेटको लागतमा डुङेश्वर गाउँपालिका वडा न. ६ भईरीमा श्री सरस्वती माध्यमिक बिद्यालय भबन निर्माण सम्पन्न भएको छ ।नवनिर्मित भवनको प्रदेश सभा सदस्य माननिय धर्मराज रेग्मीले एक समारोहका बिच समुदघाटन गर्नु भयो । वहाँले कार्यक्रममा बोल्दै आफु शिक्षा क्षेत्रको बिकासमा लागी पर्ने बताउनु भयो ।

खबर एक्सप्रेस