आज:  | Tue, 26, Sep, 2023

आमा बन्दै बोल्ड अभिनेत्री बिनिता बराल

२०७६, ९ आश्विन बिहीबार १४:२९ मा प्रकाशित ( ४ साल अघि) १०८५१ पाठक संख्या

चलचित्र चपली हाईट मा बोल्ड अभिनयका कारण चर्चामा आएकी नायिका बिनिता बराल आमा बन्ने भएकी छन् । केहि वर्ष देखि अमेरिका बस्दै आएकी नायिकाले तिलक पौडेलसँग अमेरीकामा बिहे गरेकी थिईन ।

सामाजिक संजालमा आफु गर्भवति भएको फोटो पोस्ट गर्दै आफु आमा बनन लागेको सार्बजनिक गरेकी हुन् । उनि छोरीको आमा बन्न लागेको उनले आफ्नो फेस्बुकको पोस्टमा उल्लेख गरेकी छन् ।

खबर एक्सप्रेस