आज:  | Mon, 25, Sep, 2023

चर्चित गीत “ऑशुको अर्थ” पछी रवि अधिकारीको अर्को कोशेली भिडीयो..

२०७६, १० आश्विन शुक्रबार ०७:२६ मा प्रकाशित ( ३ साल अघि) २५२३५ पाठक संख्या

हिट आधुनीक गीत “आॅशुको अर्थ”का गितकार  तथा रङ्गपत्रकार रवि अधिकारी अर्को नयाॅ अाधुनीक “निष्ठुरी” लिएर आएका छन । दिपक शर्माको संगित रगेको उक्त गीतमा शिव परियार को स्वर रहेको छ । गीतमा अभिनय गर्ने मुख्य कलाकार कोही नभएर रवि अधिकारीका सुपुत्र उत्सव अधिकारी रहेका छन भने उनलाई साथ् दिएका छन स्नेहा पौडेल ले .. भिडीयो हेर्नुहोस्..

 

खबर एक्सप्रेस