नेपाली कांग्रेसका चर्चित यूवा नेता केन्द्रिय सदस्य तथा संसाद गगन थापाले जुम्लामा आयोजना भएको आमसभामा बोल्दै प्रधानमन्त्रि स्वयंम संघियता असफल बनाउन तर्फ लागी परेको गम्भीर आरोप लगाउनु भएको छ आमसभामा बोल्दै प्रदेशका मुख्य मन्त्रीहरु पनि प्रधानमन्त्रीको ठयाक्कै फोटोकपी भएको त्यही अनुरुप काम कार्बाही गदै आईरेहको आरोप लगाउनु भएकोछ ।
थापाले भन्नु भयो ‘प्रधानमन्त्रीज्यूलाई संघिएता खारेज हुन्छ कि भन्ने अलिकति पनि चिन्ता नभएको देखिन्छ थापाले राजारानीलाई नारायणहिटी बस्न नदिएर सितल निवासमा सार्नका लागी मात्र गणतन्त्र ल्याएको होईन भन्दै बर्तमान सरकारको कडा आलोचना गर्नुभयो । लोकतन्त्र पनि नमान्ने गणतन्त्र पनि ठिक ठाउँमा राख्न नसक्ने र संघीयता जोगाउन नसक्ने बेइमानी काम गरेको गम्भीर आरोप लगाउनु भएकोछ । नेपाली कांग्रेस जुम्लाले आयोजना गरेको आमसभामा बोल्दै उतm आरोप लगाउनु भएको हो ।