आज:  | Tue, 26, Sep, 2023

इ-सेवाबाट प्लेनको टिकट काटे कार्बाहीमा पर्ने

२०७६, १० आश्विन शुक्रबार १७:१० मा प्रकाशित ( ३ साल अघि) ११३४७ पाठक संख्या

तपाईं इ–सेवाबाट हवाई टिकट काटदै हुनुहुन्छ कारबाही पर्नुहोला प्रदेश नम्बर ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले अनुमति नलिइ इ–सेवाबाट हवाई टिकट काटी व्यवसाय गर्नेलाई कारबाही गर्ने उल्लेख गर्दै सुचना जारी गरेको छ । सूचनामा पर्यटन ऐन २०७६ दफा ११ को उपदफा १ बमोजिम ट्राभल तथा ट्रेकिङ एजेन्सी नखोली इ–सेवा लगायतका इ–टिकेटिङबाट हवाई कारोबार गरेको पाइएमा २० हजार जरिवाना सहित कारोवार बन्द समेत हुने बताईएको छ

खबर एक्सप्रेस