आज:  | Mon, 25, Sep, 2023

ज्ञानेन्द्र शाहीमाथी आक्रमण

२०७६, ११ आश्विन शनिबार १६:२२ मा प्रकाशित ( ३ साल अघि) १२८६६ पाठक संख्या

भ्रष्टाचार विरोधी अभियान चलाउदै आएका ज्ञानेन्द्र शाही माथी आज दिउँसो भरतपुरमा आक्रमण भएको छ । शाही चितवनको चौबिसकोठीमा कार्यक्रम गर्न ज़ादै थिए । उनी बसेको ग्लोबल होटलमा पुगी सत्तारूढ दल निकट युवा विद्यार्थीले उनीमाथि आक्रमण गरेका हुन उनको टाउकोमा चोट लागेको छ अहिले भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बाहिरी चोट ठूलो नदेखिएपनि सिटीस्क्यान नगरी अहिले नै अवस्था भन्न नसकिने अस्पताल श्रोतले बतायो। उनको टाउकोको सिटी स्क्यान हुँदैछ।

चितवन प्रहरीका झडप होला कि भनेर प्रहरी कार्यक्रम स्थलमा केन्द्रीत थियो त्यही बेला शाहीमाथि होटल मै आक्रमण भयो ।अहिले ऊनको उपचार भैरहेको छ

खबर एक्सप्रेस