आज:  | Mon, 25, Sep, 2023

शहरी बिकास मन्त्रीको शुभकामना आदान प्रदान कार्यक्रम

२०७६, ११ आश्विन शनिबार २१:०९ मा प्रकाशित ( ३ साल अघि) ११६८८ पाठक संख्या

शहरी बिकास मन्त्री माननीय मोहम्मद ईस्तियाक राईले बिजया दशमी, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्नुभएको छ । उत कार्यक्रममा बोल्दै नेपालीहरुको महान पर्वमा सबैलाई सुख,शान्ति र समृद्धिको कामना गर्दै उपस्थित सबैलाई बिजयादशमी तथा दिपावलीको शुभकामना दिदै महान चाडपर्वमा यसरी एक आपसमा भाईचाराको सम्बन्ध राख्न यो कार्यक्रम आयोजना गरेको भन्दै शहरी बिकास मन्त्रीले उपस्थित सबैलाई धन्यबाद ब्यत गर्नुभएको थियो ।

खबर एक्सप्रेस