आज:  | Fri, 01, Dec, 2023

फेवाताल जलकुम्भी झारको चपेटामा जागे अभियन्ता

२०७६, ११ आश्विन शनिबार २२:०५ मा प्रकाशित ( ४ साल अघि) १५५०१ पाठक संख्या

सुन्दर नगरी पोखराको गहना फेवाताल अहिले जलकुम्भी झारका कारण चपेटामा परेको छ उक्त झारका कारण फेवातालमा बर्सेनी चपेटामा पर्ने गर्दछ तरपनी सफाई अभियानमा जुटेका अभियन्ताका कारण केही मात्रामा तालले राहत पाउदै आएको छ तर पनी सरकारले ठोस कदम नचाले यो ताल गम्भीर ख़तरामा पर्ने स्थानीय नागरिक बताउछन आज अभियन्ताहरुको पहलमा फेवातालको सफाई तथा जलकुंभी झार फाल्ने अभियानमा विभिन्न संघसंस्था र अभियन्ताको सहभागीतामा सम्पन्न भयो ।

खबर एक्सप्रेस