आज:  | Tue, 26, Sep, 2023

मेची महाकाली सफाइ अभियान

२०७६, ११ आश्विन शनिबार २३:२९ मा प्रकाशित ( ३ साल अघि) १९१९० पाठक संख्या

भ्रमण बर्ष २०२० सफल पारौं मेची महाकाली सफाइ अभियान सफल पारौं भन्ने नाराका साथ संचालन भएको यो मेची महाकाली सफाइ अभियान देशका बिभिन्न स्थानमा आयोजना हुने क्रममा प्रदेश २ सप्तरी जिल्लाको रुपनी गाउँपालिका अवस्थित शनि मन्दिर परिसर सरसफाई कार्यक्रम सम्पन्न भएको छ । उत कार्यक्रमम बिभिन्न संघसंस्था लगायत अभियन्ताहरुको सहभागीता रहेको थियो ।

खबर एक्सप्रेस