आज:  | Sat, 25, Mar, 2023

नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित

२०७६, १२ आश्विन आईतवार ०९:२७ मा प्रकाशित ( ३ साल अघि) १५०९८ पाठक संख्या

नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभाको निर्वाचनमा प्रतिद्वन्द्वी विनयराज पाण्डेलाई पराजित गर्दै अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन्

चन्दले ४४ मत ल्याए भने पाण्डेले १५ मत मात्र ल्याएका हुन्। अन्य पदहरुमा पनि चुनाब भएको थियो

खबर एक्सप्रेस