आज:  | Mon, 25, Sep, 2023

पूर्वमन्त्री मिनेन्द्र रिजाल माथी आक्रमणको प्रयास

२०७६, १२ आश्विन आईतवार २२:१६ मा प्रकाशित ( ३ साल अघि) १७८८८ पाठक संख्या

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजाललाई दमौलीबाट रिसिङ जाँदै गर्दा नेकपा कार्यकर्ताले अवरोध गरेका छन्। उनी तनहुँको रिसिङ गाउँपालिकाको भवन शिलान्यास गर्न जादै गर्दा कार्यक्रम स्थलजाने बाटोमा ढुङ्गा र रूख ढालेर सडक अवरोध गरी सडकमा लाठी बोकेका युवा तैनाथ गरिएको थियो । केही बेर स्थिति तनाव भयको पछी प्रहरी परीचालित भयर स्थिति सामान्य गरेको प्रहरीले बतायकोछ, उता रिजालले भने प्रशासनको सहयोगमा आफु माथी अवरोध सिर्जना गरेका आरोप लगाएका छन् ।

खबर एक्सप्रेस