आज:  | Mon, 25, Sep, 2023

प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरूको आफनै सम्पर्क कार्यालय र निवास हुने

२०७६, १३ आश्विन सोमबार १९:०७ मा प्रकाशित ( ३ साल अघि) ११६२६ पाठक संख्या

नेपाल सरकारले ललितपुरको भैसेपाटीमा निर्माण गर्न लागेको प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरूको सम्पर्क कार्यालय र निवासको आज प्रधानमन्त्री केपी ओलीबाट शिलन्यास गर्नु भएको छ, निर्माण पस्चात प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरूको संघिय राजधानी काठमान्डौमा ब्यबस्थित सम्पर्क कार्यालय भै कामकाजमा सहज हुनेछ ।
उक्त निर्माण सम्पन्न गर्नका लागि शहरी बिकास मन्त्रालयले जिम्मेवारी लिएको छ ।

 

 

खबर एक्सप्रेस