आज:  | Tue, 26, Sep, 2023

सभामुख कृष्णबहादुर महराको राजिनामा छानबिन नसकिदा सम्म

२०७६, १४ आश्विन मंगलवार १४:२९ मा प्रकाशित ( ३ साल अघि) १६३०७ पाठक संख्या

सभामुख कृष्णबहादुर महरा माथि लागेको बलात्कारको आरोपको बिषयमा प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डको सुझाव आएपछी अनुसन्धान नकिएसम्मका लागि सभामुख पदबाट महराले राजिनामा दिएका छन् । 

राजिनामा पत्र उपसभामुखलाई सम्बोधन गर्दै छानबिन नसकिदा सम्मका लागि भनेर राजिनामा दिएका हुन।

महरालाई आइतबार राति राजधानीमा एक महिलाको कोठामा गएर मादक पदार्थ सेवन गरेर यौन दुर्व्यवहार गरेको गंभीर आरोप लागेकोछ ।

 

खबर एक्सप्रेस