हलमा फ्लप चलचित्र छड्केको सिक्वेल बन्ने भएको छ । २०७७ को दशैलाई प्रदर्शन मिति तय गरेको चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गर्ने भएका छन् । येति बेला चलचित्रको प् िप्रोडक्सनको काम भैरहेको निर्माण युनिटले जानकारी दिएको छ ।
चलचित्रको पहिलो सिरिजमा सौगात मल्ल, दयाहाङ राई , नम्रता श्रेष्ठ, विपिन कार्की , रविन तामाङ, अर्पण थापा लगाएता कलाकारको मुख्य भुमिका रहेको थियो । तर यस्को दोस्रो सिरिजमा कलाकार लगायतका कास्ट क्रु फाईनल भने नभएको निर्माण युनिटले जानकारी दिएको छ । कलाकार र कास्ट क्रु केहि दिनमा सार्वजनिक गर्ने निर्माण युनिटले बताए ।
२०७७ को दशैमा प्रदर्शन गर्ने तयारीमा जुटेको चलचित्रलाई नेगेटिभ बुद्ध र रस ताण्डवले निर्माण गर्दै छन् ।